धादिङमा आज डेँगु संक्रमण पुष्टि हुनेको संख्या ५१ पुष्टि पुरा विवरण सहित

    
 

आज मात्रै जिल्लामा थप ५१ जनामा डेँगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय धादिङले जनाएको छ ।
आज संक्रमित हुनेहरुमा नीलकण्ठ नगरपालिकाका २० जना पुरुष,२० जना महिला ,गरि ५१ जनालाई लागेको जिल्ला अस्पतालले जनाए ।