धादिङमा आज मात्रै ९० जनालाई डेंगु संक्रमित भएको पुष्टि,हेर्नुस् पुरा विवरण `

धादिङ । धादिङ जिल्ला अस्पतालका अनुसार आज ९० जनालाई डेंगु संक्रमण पुष्टि भएको छ ।

आज धादिङको नीलकण्ठ नगरपालिकामा ६६, बेनीघाट रोराङमा १५, सिद्धलेकमा ४, ज्वालामुखीमा २, नेत्रावती डवजोङ, खनियाबास र रुबीभ्यालीमा १–१ गरी ९० जनामा डेंगु पुष्टि भएको हो ।
यो सँग धादिङमा साउन यता डेंगु संक्रमण हुनेको संख्या १८४५ जना पुगेको छ भने मृत्यु हुनेको संख्या १ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here