रुबीभ्याली कि बबिता तामाङको आर्थिक अभावमा उपचारमा समस्या: सहयोग गर्न अपिल

धादिङ । रुबिभ्याली २ ठुलो गाउँ बसोबास  गर्ने दोङदेन देवी मा. वि. मा अध्यनरत छात्रा बबिता तामाङ,  बिगत केहि महिनादेखि उनको स्वस्थ्यमा जटिल समस्या देखिएको छ ।

हाल उनलाई Black fungus and HLH(white blood cell problem) समस्या देखा परेकाले उनि मेडिसिटी अस्पकालमा उपचाररत छिन्।

साथै आर्थिक अभावको कारण उपचारमा समस्या उत्पन्न भै रहेकोले उनको नयाँ जिबनको लागि सम्पूर्णमा आर्थिक सहयोगको लागि अपिल गरिएको छ ।

थप जानकारीको लागि एबं आर्थिक सहयोगको लागि :
Medicity Hospital
Ward No. 1
Bed No.: 127

निकिता तामाङ 9862585657 (बिरामीको दिदि)

Account Details:

Everest Bank
Yam Lama Tamang
01000501206883

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here