धादिङको कीबो बोर्डिंङ का ६ विद्यार्थीले ल्याए A+

धादिङ । एसईई २०७९ को नतिजा सार्वजनिक भए सँगै धादिङ बेसी सदरमुकाम स्थित कीबो बोर्डिङका छात्र अजय लम्साल ३.८० त्यस्तै योएल तामाङ,बिनिता श्रेष्ठ,नीलम बराईली, रचित खनालले ३.६५ र प्रमिता तामाङले ३.६०,जीपीए ल्याउन सफल भएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here