रुबीभ्याली द्वारा आर्थिक बर्ष २०८०/८१ को बजेट तर्जुमा राय सुझाव संकलनको थालनी(सुचना सहित)

धादिङ । रुबीभ्याली गाऊँपालिकाले बजेट तर्जुमा राय सुझाव संकलनको कार्य थालनी गर्नुको साथै कार्यक्रम कार्यनयन को लागि पेश गर्न अनुरोध गरिएको छ ।
रुबीभ्याली गाऊँपालिकाको आर्थिक बर्ष २०८०/०८१ को नीति कार्यक्रम ,बजेट तर्जुमा ,योजना वडा तथा कार्यक्रमहरुको तर्जुमाको लागि राय सुझाव संकलन कार्यको थालनी गरिनुको साथै आफ्नो कार्यक्रमहरु कार्यनयनको लागि १५ दिन भित्रमा पालिकामा आवस्यक कागजात सहित पेश गर्न अनुरोध गरिएको छ । जसमा व्यक्तिको नाम, स्थानीय ठेगाना, इमेल, सम्पर्क नम्बर,वडा नम्बर पनि लेख्नु पर्ने पालिका प्रमुख प्रशासकीय अधिकृत नवीन कुमार गोलेले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here