नेत्रावती डबजोङको आर्थिक बर्ष ८०/८१ को बजेट तर्जुमा राय सुझाव संकलनको थालनी

धादिङ । नेत्रावती डबजोङ गाऊँपालिका बजेट तर्जुमा राय सुझाव संकलन फारमको कार्य थालनी गरिएको छ ।
नेत्रावती गाऊँपालिकाको आर्थिक बर्ष २०८०/०८१ को नीति कार्यक्रम ,बजेट तर्जुमा ,योजना वडा तथा कार्यक्रमहरुको तर्जुमाको लागि राय सुझाव संकलन फारम  राखिएको छ ।जसमा व्यक्तिको नाम, स्थानीय ठेगाना, इमेल, सम्पर्क नम्बर,वडा नम्बर पनि लेख्नु पर्ने सूचना अधिकृत बद्री कोईरालाले जानकारी दिनु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here