आजको विदेशी मुद्रा विनिमय दर यस्तो रहेको छ

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। बैँककाअनुसार आज भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३१ रूपैयाँ २४ पैसा र बिक्री दर १३१ रूपैयाँ ८४ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रूपैयाँ ९५ पैसा र बिक्री दर १४३ रूपैयाँ ४१ पैसा रहेको छ।

यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६४ रूपैयाँ ५३ पैसा र बिक्री दर १६५ रूपैयाँ २८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०० पैसा र बिक्री दर ३६ रूपैयाँ १७ पैसा रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here