दलहन बाली प्रबर्द्धन कार्यक्रम अन्तर्गत रुबीभ्यालीमा बीउ तथा औजार बितरण कार्यक्रम सम्पन्न

धादिङ । उत्तरी धादिङको रुबीभ्याली ५ लापामा दलहन बाली प्रबर्द्धन कार्यक्रम अन्तर्गत रुबीभ्यालीमा सिमीको बीउ तथा थुन्से लगायतको औजार बितरण कार्यक्रम सम्पन्न भएको छ ।

कृषि ज्ञान केन्द्र धादिङको आर्थिक सहयोगमा लापा कृषि तथा पशु पन्क्षी पालक कृषक समुह द्वारा बितरण गरिएको समुहको अध्यक्ष म्लङ्गे तामाङले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here