खनियाबासमा सामाजिक सुरक्षा भत्ता लिन दिन भर हिड्न बाध्य: सम्बन्धित निकाय मौन

धादिङ । खनियाबास गाउँपालिकामा अझै पनि सामाजिक सुरक्षा भत्ता लिन पालिका मै जानु पर्ने बाध्यता रहेको छ ।

सम्बन्धित वडाहरुले चासो नगर्दा जनताले दुःख भोग्नु परेको स्थानीयको गुनासो रहेको छ । खनियाबास १ का जनताले वडामै सामाजिक सुरक्षा भत्ता लिईरहेका छन भने वडा न २ का जनताले भने साबिक झार्लाङ देखी दिन भरि हिडेर सामाजिक सुरक्षा भत्ता लिन जानु पर्ने बाध्यता रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here