दलित जनप्रतिनिधिहरूको राष्ट्रिय भेला आयोजक समिति गठन: संयोजकमा दिपक विश्वकर्मा

धादिङ । दलित जनप्रतिनिधिहरूको राष्ट्रिय भेला आयोजक समितिको गठन गरिएको छ । शनिबार भएको उक्त भेलामा धादिङ नीलकण्ठ नगरपालिकाका उपमेयर दिपक विश्वकर्मा संयोजकमा चयन हुनु भएको छ ।
त्यस्तै आगामी जेष्ठ २१ र २२ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन हुँदै छ जस्मा देशभरबाट १८०० जना दलित जनप्रतिनिधिहरू सहभागि हुने आँकलन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here