खेलौना तथा गुडिया बनाउने निशुल्क तालिम रुबीभ्याली ५ लापामा हुँदै

धादिङ । श्री लापा कुकु सामुदायिक सिकाइ केन्द्रको आयोजनामा रुबीभ्याली ५ लापामा खेलौना तथा गुडिया बनाउने तालिम संचालन हुने भएको छ ।

मुख्य गरि महिलाहरुलाई लक्षित उक्त तालिम बैशाख १५ गते देखि जेठ ५ गते सम्म हुने छ भने इच्छुक ब्यक्तिहरुले बैशाख ४ गते देखि १५ गते सम्म उक्त सिकाई केन्द्रमा सम्पर्क गर्नु पर्ने संस्थाका अध्यक्ष म्लङ्गे तामाङले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here