राप्रपा संसदीय दलको सचेतकमा धादिङ कि बिना लामा मनोनित

    
 

धादिङ । राप्रपाले संसदीय दलको सचेतकमा धादिङ कि बिना लामालाई बुधबार मनोनित गरेको छ ।

धादिङबाट समानुपातिक प्रतिनिधत्व गर्दै सांसद बनेकी लामा अघिल्लो स्थानीय निर्वाचनमा रुबीभ्याली गाउँपालिकाको उपाध्यक्ष थिइन् ।