रुबीभ्याली ५ लापा जाने सडकमा अबरोध बनेको चट्टान ब्लास्त कार्यको सुरुवात

धादिङ । रुबीभ्याली ५ र ६ को लापा खादिङ जाने सडक निर्माणको लागि अवरोध बनेको आखु खोला नजिकै रहेको चट्टानको सनिवार देखि ब्लास्त कार्यको सुरुवात भएको छ । रुबीभ्याली गाउँपालिका र नेपाली सेना बिच ब्लास्त कार्यको निम्ति केही समय अघि सम्झौता भए संग उक्त कार्यको सुरुवात भएको हो ।

यो चट्टानको ब्लास्त सम्पन्न भए सगै रुबीभ्याली ५ र ६ का गाउँहरुमा सडक संजाल पुग्न सहज हुनेछ, भने छिमेकी जिल्ला गोर्खा तर्फ समेत सडक संजाल बिस्तारको निम्ति पनि सहज बन्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here