रुबीभ्यालीको आयोजना र रेडियो नीलकण्ठको समन्वयमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

धादिङ । शुसासन, पार्दशिता र जवाफदेहीता बिषयमा मंगलबार रुबीभ्याली गाउँपालिकाको कार्यालय सेर्तुङमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । रुबीभ्याली गाउँपालिकाको आयोजना र रेडियो नीलकण्ठको समन्वयमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमा गाउँपालिमा अध्यक्ष रामसिंह तामाङको प्रमुख आतिथ्य रहेको थियो भने पालिका उपाध्यक्ष फेलामा तामाङको विशेष आतिथ्य रहेको थियो भने अतिथिहरुमा प्रमुख प्रशासकीय अधिकृत नवीन कुमार गोले, स्वास्थ शाखा प्रमुख राज तामाङ लगायत वडा न. १,२, र ३ का वडा अध्यक्षहरु पम्बर तामाङ, रुपा घले र फेदोर्जे तामाङ लगायतको आतिथ्य रहेको थियो । त्यस्तै कार्यक्रम संचालन रेडियो नीलकण्ठका म्यानेजर रामकुमार थापाले गर्नु भएको होराईजन सबाददाता बम सागरले जानकारी दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here