रसुवा कि १९ वर्षीया लक्ष्मी पौडेल चैत २५ गते देखि बेपत्ता: भेट्नु हुनेले सम्पर्क गर्न आग्रह

रसुवा । रसुवा जिल्ला कालिका गाउंपालिका वडा नम्बर -४ ,भदौरे बस्ने बर्ष १९ कि लक्ष्मी पौडेल नाम गरेकि श्री निलकण्ठ माध्यमिक बिधालय जिबजिबेमा कक्षा १२ मा अध्यनरत विद्यार्थी यहि मिति २०७९/१२/२५ दिउँसो २.३० बजे घर बाट कसैलाई पनी जानकारी नगरी  निस्केको र हाल सम्म सम्पर्कमा नआएको हुदाँ खोजि कार्य मा सहयोग गरीदिनुहुन सम्पूर्णमा हार्दिक अपिल गरिएको छ ।

भेट्नु हुने वा देख्नु हुने तल उल्लेखित नम्बरहरुमा सम्पर्क गर्न अनुरोध गरिएको छ । नम्बर:9841008927,9808602984, 9818238468
9813379185
9844190132
9761014087
अथवा नजिकै को प्रहरी चौकी मा सम्पर्क गर्दिनु हुन अनुरोध गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here