नेपाल तामाङ घेदुङ धादिङको चौथो अधिवेशन तथा जिल्ला भेला भोलि हुने

चैत – २४, धादिङ । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति धादिङको चौथो अधिवेशन तथा जिल्ला सम्मेलन भोली हुने भएको छ ।

सम्मेलनमा धादिङ जिल्लाको ११ वटा गाऊँपालिका र २ नगरपालिकाको प्रतिनिधिहरुको उपस्थित रहनेछ भने प्रमुख अतिथि पुर्व राज्य कानुन मन्त्री दिलमान पाख्रिन र विशेष अतिथि पुर्व पर्यटन राज्य मन्त्री परशुराम तामाङको विशेष आतिथ्यतामा उद्घाटन हुने भएको छ ।

धादिङको सदरमुकाम धादिङ बेसि स्थित आर. के. होटेलको सभा हलमा ११ बजे बाट हुने नेपाल तामाङ घेदुङका कार्यवाहक अध्यक्ष सुक तामाङले होराईजन खबरलाई जनकारी दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here