खनियाबासको बच्छलादेबि मा.बि.को एस.इ.इ. केन्द्र बाट नक्कली परिक्षार्थी पक्राउ

धादिङ । धादिङको खनियाबास गाउँपालिका स्थित बच्छलादेबी मा.बि. को एसइइ को परिक्षा केन्द्र बाट आज सन्जय तामाङ पक्राउ परेका छन । बृचेत मा.बि. का परिक्षार्थी राज तामाङको सट्टा सन्जय तामाङले परिक्षा दिइरहेको भेटिए पछि उनलाई पक्राउ गरिएको हो ।

परिक्षा सुरु भएको १ घण्टा पछि असली विद्यार्थी नभएको खुले पछि दार्खा प्रहरी चौकीका धर्मेन्द्र प्रसाद कुर्मीको टोलिले तामाङलाई पक्राउ गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here