युएईमा भएको कराते प्रतियोगितामा सहभागी धादिङ कि बिनुमाया तामाङले जितिन कास्य पदक

धादिङ । प्रथम इमिरेट्स खुला कराते प्रतियोगितामा सहभागी भै धादिङ रुबीभ्याली कि बिनु माया तामाङले कास्य पदक जित्न सफल भएकी छिन । प्रतियोगिता मार्च ३ देखि ५ गते सम्म युएईमा भएको थियो ।

Bangladesh Karate organization को आयोजनामा गत पुस २९ र ३० गते भएको “चौथो अन्तरास्ट्रिय खुल्ला कराते प्रतियोगिता” मा समेत सहभागी भै बिनुमाया तामाङले स्वर्ण पदक जित्न सफल भै सकेकी छिन । उक्त प्रतियोगितामा सार्क राष्ट्र र उत्तर कोरिया सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here