खनियाबास कि मेलिना योन्जन तामाङ मिस तामाङ २०२३ को  टप १६ मा प्रवेश:भोटिङ गर्न अनुरोध

काठमाडौ । हालसालै काठमाडौ उपत्यकामा भै रहेकोे Miss Tamang 2023 को Top 16 मा खनियाबास गाउँपालिका १ कि मेलिना योन्जन तामाङ प्रवेश गर्न सफल भएकी छिन ।

होराईजन खबरका बरिस्ठ संबाददाता युनिस तामाङ संग कुरा गर्दै  भन्छिन्   “म अहिले टप १६ मा छु, मलाई जिताउन सबै जनाले भोट गर्नु होला, मैले जिते भने सर्वप्रथम त समग्र धादिङ जिल्ला र धादिङका तामाङ जातिहरुको शिर उच्च पार्ने काम गर्नेछु, र यो प्रतियोगिता जिति सकेपछि मैले धेरै क्षेत्रहरुमा काम गर्न पाउने छु ।
त्यस्तै सबै जनाले भोट गरेर सहयोग गरिदिनु हुन अनुरोध गर्दै, मिस्स तामाङ पेज बाट सेयर भएको मेरो पोस्टमा लाइक, कमेन्ट तथा सेयर गरिदिनु हुन अनुरोध गर्दछु ।

साथै मिस तामाङ शो को बिजेता भै सके पछि मैले पाउने अवसरहरु र सिकेका कुराहरू बाट आफ्नो गृह जिल्ला र आफ्नो गाउँ ठाउ बिकास गर्न लागि पर्नेछु ।”

साथै मिस तामाङ को टप १६ मा पर्न सफल मेलिना तामाङलाई भोटिङ गर्नको निम्ति तलको सुझाव अनुसार उल्लेखित link मा click गर्नु होला ।

https://bit.ly/GlobalOnlinePay-MissTamang2023

To Vote via Global Online pay:
1. Visit www.globalonlinepay.com
2. Click Events/Live Tab
3. Click Miss. Tamang 2023 Tab
4. Select and Vote for Your Contestant

Voting can be done from Nepal and abroad.

Online Voting Link:
https://bit.ly/GlobalOnlinePay-MissTamang2023

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here