न्यू किवो बोर्डिङको एक्काईसौं अभिभावक दिवस सम्पन्न

धादिङ । धादिङबेसी सदरमुकाम स्थित न्यू किवो बोर्डिङका विद्यार्थीहरुले विद्यालयको एक्काईसौं अभिभावक दिवसको अवसरमा विज्ञान प्रदर्शनी गरेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सांसद रामनाथ अधिकारी र विशेष अतिथि खेलकुद बिकास समिति धादिङका अध्यक्ष प्रताप सिं तामाङ लगायत रमेश कोईरला,राम ब.तामाङ लगायतका अतिथिहरु एबं अन्य विद्यालयका शिक्षक शिक्षिकाहरुको सहभगी रहेको थियो ।यो न्यू किबोका विद्यार्थीहरुको पाँचौं पर्दशनी हो ।
विद्यालयले अभिभावक दिवसको अवसरमा विद्यार्थीले तयार गरेको विज्ञान प्रर्दशनी, विविध सांस्कृतिक कार्यक्रम र अभिावकहरु बीत चिठ्ठा कार्यक्रको आयोजना गरेको छ । उक्त कार्यक्रममा विद्यार्थीहरुले गित तथा नृत्य समेत प्रस्तुत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here