बैंकको ज्यादती विरुद्ध ५० वटा संघ संस्थाहरु प्रदर्शनमा उत्रिए

काठमाडौँ । विभिन्न व्यवसायी संगठनहरु आफूहरुमाथि बैंकले ज्यादती गरेको भन्दै प्रदर्शनमा उत्रिएका छन्। शुक्रबार काठमाडौंमा नेपाल राष्ट्रिय व्यवसायी महासंघलगायत नौवटा व्यवसायी महासंघ तथा ५० वटा संघ संस्थाहरु प्रदर्शनमा उत्रिएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here