स्ववियु निर्वाचन चैत ५ गर्ने हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन ५ चैतमा हुने भएको छ।
विद्यार्थी कल्याण परिषद्को बिहीबारको बैठकले स्ववियु निर्वाचन आउँदो ५ चैतमा गराउने निर्णय गरेको हो।
लामो समयदेखि स्ववियु निर्वाचन नहुँदा त्रिवि आलोचित हुँदै आएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here