रेडियो धादिङ स्थापनाको १६ औं वर्षमा प्रवेश

 
पुस – २१, धादिङ । जिल्लाकै पहिलो सामुदायिक रेडियो, रेडियो धादिङ १०६ मेगाहर्ज स्थापनाको १६ औं वर्षमा आजदेखी प्रवेश गरेको छ ।

समुदायको लागि समुदायको आवाज भन्ने मुल नाराका साथ विविध जाति तथा समुदायको भाषा, कला र संस्कृतिको संरक्षणमा निरन्तर अगाडी बढिरहेको रेडियो धादिङ १६ औं वर्षमा प्रवेश गरेको हो ।
ग्रामीण सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित रेडियो धादिङ १०६ मेगाहर्जले २०६४ साल पौष २१ गते अर्थात आजकै दिनदेखी धादिङवेसीबाट आफ्नो नियमित प्रशारणको आरम्भ गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here