मुक्तक मञ्च दैलेख शाखाको अध्यक्षमा मोहन बि.क. निर्वाचित

दैलेख । बि.स. २०६५ सालमा पोखरामा स्थापना भएको मुक्तक मञ्च संस्थाले पछिल्लो समय देश ब्यापी एबं अन्तर्राष्ट्रिय रुपमा पनि विभिन्न मुलुकमा रहेका मुक्तक प्रेमीहरुलाई एकताबद्ध गर्दै शाखा बिस्तार गर्दै आईरहेको छ ।
मुक्तकको उत्थान, हाम्रो अभियान भन्ने मूल उद्धोषलाई आत्मा साथ गर्दै मुक्तकको श्रीबृद्धिका निम्ती क्रियाशील मुक्तक मञ्चले दैलेख शाखा उद्घाटन गरेको छ ।
जस्अनुसार मोहन बि.क.को नेतृत्वमा ११ सदस्यीय कार्यसमितिको गठन गरिएको छ ।

नव निर्वाचित कार्यसमितिको नामावली
अध्यक्ष: मोहन बि.क.
उपाध्यक्ष: केशब शाही
सचिव: अमर खत्री
कोषाध्यक्ष: सोनामी शाहि
सह-सचिव: दिपेन्द्र प्रभात
सदस्यहरू
वविता बिष्ट
अम्बिका भट्टराई
जङ्ग बोगटी
दिपेन्द्र न्यौपाने दीप
सुन्दर शाही लगायतको ११ सदस्यीय कार्यसमितिको गठन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here