वायुसेवा निगमले माग्यो १३८ रिक्त स्थानको लागि कर्मचारी (विज्ञापनसहित)

काठमाडौ । नेपाल वायुसेवा निगमले स्थायी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ। निगमले चौथो तहदेखि सातौँ तहसम्मका १३८ रिक्त स्थानमा आवेदन आह्वान गरेको हो।
रिक्त पदहरूमा खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्तिका लागि योग्य नेपाली नागरिकले अनलाइन दरखास्त दिन सक्ने निगमले जनाएको छ।
२१ दिनभित्र आवेदन दिनु पर्ने निगमले जनाएको छ।

हेर्नुहोस् सूचना