आलु बाली पकेट विकास सहित अन्य दुई कार्यक्रमको लागि रुबीभ्याली द्वारा प्रस्तावना आव्हान

धादिङ । रूबीभ्याली गाऊँपालिका गाऊँ कार्यपालिकाको कार्यालय कृषि सेवा शाखा २०७९/०८० को वार्षिक स्वीकृत संघ शसर्त अनुदानमा हस्तान्तरित आ.ब. २०७९/०८० स्थापित भएको आलु बाली पकेट विकास कार्यक्रमको लागि कृषक/कृषक फर्म/निजी फर्म /कृषि सहकारी /टोल विकास संस्थानहरुले तपसिलको मापदण्डको परिधीमा रही आवश्यक काग जात सहित १५ दिन भित्र कार्यालय  समयमा सम्बन्धीत गाऊँपालिकाको कृषि सेवा शाखामा रितपुर्वक विस्तृत प्रस्ताव सहित आवेदन दर्ता गर्न आह्वान गरिएको छ ।

साथै नयाँ बाख्रा पकेट बिकास कार्यक्रम र पशु पालन प्रबर्द्धनका लागि समेत प्रस्तावना आव्हान गरिएको छ ।

विस्तृत जानकारीको लागि गाउँपालिका द्वारा प्रकाशित सूचना तल हेर्न सकिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here