पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार

एजेन्सी । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ । गोली लागेर उनी घाइते भएका छन् ।
गुजरांवालाको अल्लाहवाला चोक नजिकै उनीमाथि गोली प्रहार भएको हो । घटनामा अरु ३ ४ जना पनि घाइते भएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here