देउसी भैलो कार्यक्रमबाट संकलन रकमले फोहोर फाल्ने आधुनिक खाडलको निर्माण

धादिङ । नमस्ते च्याम्र युवा समाज रुबीभ्याली द्वारा आयोजित देउसी भैलो कार्यक्रम बाट संकलन भएको रकमले बनभोज कार्यक्रमको आयोजना संगै फोहोर ब्यवस्थापन गर्नको निम्ति व्यवस्थित तरिकाले कुहिने चिजलाई जलाउने र नकुहिने चिजलाई खाल्डोमा हाल्न खाडलको निर्माण गरिएको छ ।

रुबीभ्याली गाउँपालिका ३ स्थित नमस्ते च्याम्र युवा समाजका भाइ बहिनीहरु लगायत अन्य सदस्यहरु हरेक बर्षको तिहारमा देउसी भैलोको आयोजना गरि यस्तै किसिमको सामाजिक कार्यहरूको आयोजना गर्दै आएको बिकल तामाङले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here