चुनाबी अभियानमा भएका राजनीतिक आग्रह पुर्बाग्रह भुलेर बिकासमा लागि परौ: समिर गुरुङ

वडा अध्यक्ष रुबीभ्याली- ६, धादिङ । चुनाब सकियो चुनाबी अभियान मा भएको राजनीतिक तिता पिरा सबै कुरा सकिनु पर्छ । स्वभाविक रुप मा तपाई हाम्रो समुदाय को मत राजनीतिक रुप मा बिभाजन भयो होला अब हाम्रो मनहरु, हाम्रो सम्बन्धहरु, हाम्रो सस्कार, बिभाजन हुनु हुदैन चुनाबमा हार्ने जित्ने लोकतन्त्र को सुन्दर पक्ष हो हार्ने ले पाठ सिक्ने र जित्ने ले जनता को सेवा मा समर्पित हुँदै अबसरको रुपमा बाकी समय बिताउने र अघि बढाउने हो । चुनाब कस्ले जित्यो हाम्रो दाजुभाइ ले जित्यो हाम्रो भूगोल को एक राजनीतिक कर्मीले जित्यो । आखिर कस्ले हार्यो हाम्रो भूगोल कै एक दाजुभाइ राजनीतिक कर्मीले हार्यो त्यसैले राजनीतिक कर्मी को लागि यो चलिरहने प्रक्रिया हो ।

यो जनताले ल्याए को व्यवस्था रहनु झेल यो प्रक्रियाले निरन्तरता पाइरहन्छ त्यसले चुनाबमा भएको अनेकौं तितामिठा कुरा भुलौ हार्नेले जित्ने लाई साथ दिउ जित्नेले सबै लाई मिलाएर लाने प्रयत्न गरौ
समाजमा भएको गलत राजनीतिक संस्कार र बुझाइलाई अन्त्य गरौ भाइचाराको सम्बन्ध सधै जिबित राखौ अब बहस बाकी समय समाज रुपान्तरण मा खर्च गरौ
सबै जना हातेमालो गर्दै समाज लाई सकारात्मक परिवर्तन गर्न तर्फ लागौ ।
पुन धादिङ जिल्ला बाट निर्वाचित सम्पुर्ण माननीय ज्यु हरु लाई हार्दिक बधाई साथै सफल कार्यकाल को शुभकामना
धन्यवाद

समीर गुरुङ
वडा अध्यक्ष
रुबिभ्याली ६ परिवार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here