रुबीभ्यालीको नेबेरमा भालुको आक्रमण बाट एक ब्यक्ति घाइते

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका वडा न. ५ को नेबेरका स्थानीय सुब्बा तामाङलाई बिहिवार भालुले आक्रमण गरेको छ । गम्भीर घाइते तामाङलाई हिजो बेलुका नै उपचार को निम्ति सेर्तुङ को स्वास्थ चौकीमा ल्याइएको थियो भने हाल स्वास्थ्यमा केहि सुधार आएको रुबीभ्याली गाउँपालिका सचिवालयले जानकारी गराए ।

गाउँ बाट करिब १ किलोमीटर माथि जंगलमा गोठालो जाने क्रममा भालुले आक्रमण गरेको स्थानीयले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here