राजु खड्काले जिते सर्वोत्कृष्ट संगीत संयोजक जम्बुलिङ ईन्टरनेशनल अवार्ड

काठमाडौ । जम्बुलिङ ईन्टरनेशनल अवार्ड २०७९ मा राजु खड्काले “गाउछ मेरो दिल”  बाट सर्वोत्कृष्ट सङीत सम्योजक अवार्ड हात पार्न सफल भएका छन् । सिङ्गापुर, मलेसिया हुँदै २०७९/०६/०९ गतेका दिन आत्मा ज्ञान, सामाखुसीमा स्थित द बर्गर हाउसमा भएको जम्बुलिङ ईन्टरनेशनल अवार्ड कार्यक्रममा राजु खड्काले “गाउछ मेरो दिल” गीत बाट सर्वोत्कृष्ट सङीत सम्योजक अवार्ड ५ मनोनीत गीतहरुलाई पछि पार्दै अवार्ड हात पार्न सफल भएका छन् । खड्काले बिगत २५ बर्षदेखि निरन्तर आधुनिक, पप, फिल्म, सेलो, म्हेन्दोमाया तथा नेपाली गीतहरुमा आफ्नो कला प्रस्तुत गर्दै आइ रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here