रुबीभ्यालीले कदा रोगीहरुलाई आर्थिक सहयोग र एम.बि.बि.एस. अध्यनरतलाई छात्रवृत्ति दिने

धादिङ । रुबीभ्याली गाउँपालिकाको छैटौं कार्यपालिका बैठक द्वारा कडा रोगहरु  स्पाइनलि ,इजुरी ,क्यान्सर ,मुटुरोगी,पार्किन्सन,अल्जाइमर ,हेड इन्जुरी सिकलसेल एनिमियार मृगौला रोगीहरुलाई प्रामाणित कागजातको आधारमा एक आर्थिक बर्षामा १० हजारका दरले एक पटक दिने भएको छ । त्यस्तै एम.बि.बि.एस. छात्रवृत्तिमा अध्ययनरत रुबी भ्याली ३ कि टुसा माया तामाङ लाई वार्षिक ६ हजार घर आगालागी नगद रु ३० हजार र हाल ग्लाक्कोजेन स्टोरेज,ग्याल्कोजेन स्टोरेनज रोगीहरुलाई १५०००/१५०००हजार सहयोग गर्ने लगायत विविध महत्त्वपूर्ण निर्णयहरु सहित छैटौं  कार्यपालिका बैठक सम्पन्न भएको गाउँपालिका अध्यक्ष सचिवालयले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here