धादिङ जिल्लाको एकमात्र मदन पुरस्कार बिजेता लम्साललाई गृह जिल्लामा सम्मान

धादिङ । भानु प्रतिष्ठान, पुस्तक तथा स्टेशनरी ब्यवसायी संघ र
नेपाल प्रेस युनियन धादिङ द्वारा मदन पुरस्कार विजेता उपन्यास ‘अग्नि’का लेखक नवराज लम्साललाई सम्मान गरिएको छ ।

बुधबार धादिङ बेसिको विभिन्न टोल सुधार समितिका पदाधिकारीहरु, सदरमुकाम आसपासका विद्यालयहरु एबं नीलकण्ठ नगरपालिका वडा ३ नम्वर वडा कार्यालयले समेत सम्मान गरिएको थियो ।
लम्सालद्धारा लिखित महाकाब्य अग्निले २०७८ सालको मदन पुरस्कार प्राप्त गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here