बाल दिवसको अवसरमा देउराली मा.बि.मा विविध कार्यक्रमको आयोजना सहित सम्पन्न

धादिङ । ५८ औ बाल दिवसको अवरमा नीलकण्ठ ८ स्थित देउराली माध्यमिक विद्यालयले विभिन्न कार्यक्रमको आयोजना गरि सम्पन्न गरेको छ ।

कक्षा ९ मा अध्यनरत छात्र मिलन कोइरालाको अध्यक्षतामा हाजिरी जवाफ प्रतियोगिता, बेलुन फुटाइ, पुच्छर तानी, म्युजिकला चियर, हाडी फुटाई लगायतको कार्यक्रम सम्पन्न भएको छ ।

साथै कार्यक्रमलाई कक्षागत रुपमा विभिन्न समुहमा बिभाजन गरि रोचक रुपमा सञ्चालन गरिएको विद्यालयका शिक्षक अपिल कोइरालाले बताउनु भयो ।

कार्यक्रममा सहभागी भै बिजेता हुनेहरुको नामावली

बेलुन फुटाइ
छात्र तर्फ
प्रथम: प्रीन्स तामाङ (एक)
द्वितीय: सबिम श्रेष्ठ (के.जि.)
तृतीय: अमन तामङ (नर्सरी)

छात्रा तर्फ
प्रथम : रुबीना तामाङ (एक)
द्वितीय: सरला थापा मगर (के.जि.)
तृतीय : सरिता थाप मगर (नर्सरी )

पुछार तानी
कक्षा २ देखि ४ सम्म
छात्र तर्फ
प्रथम : बिकास श्रेष्ठ -४
द्वितीय : सरोज श्रेष्ठ – ४
तृतीय : सन्दीप परियार – ४

छात्रा तर्फ
प्रथम : सुशीला तामाङ -४
द्वितीय: कान्छी माया तामाङ -२
तृतीय : सुसन्ना तामाङ – ४

म्युजिकला चियर
कक्षा ५-७ सम्म
छात्र तर्फ
प्रथम : दाउत तामाङ – ५
द्वितीय : राजु श्रेष्ठ – ७
तृतीय : प्रदीप परियार – ५

छात्रा तर्फ
प्रथम : उषा तामाङ -६
द्वितीय: नम्रता श्रेष्ठ -५
तृतीय : सरस्वती श्रेष्ठ – ५

हाडी फुटाई कक्षा (६-८)
मिलन तामाङ ७

हाजिरी जवाफ प्रतियोगिता तर्फ (९-१०)
प्रथम समूह ‘D’
रेजिना तामाङ
रिता तामाङ
अबिनाश तामाङ

रुथ तामाङ
रोशन तामाङ
पुजा तामाङ

तृतीय
अनिल परिवार
सृष्टि बराम
नवीन श्रेष्ठ

कार्यक्रममा बोल्नु हुने विद्यालय प्र.अ. खिल बहादुर धमलाले विद्यार्थीहरुले पढाइ संगसगै अतिरिक्त क्रियाकलापमा पनि सहभागी हुनु पर्ने बताउनु भयो । साथै नीलकण्ठ नगरपालिकाले आयोजना गर्न लागिएको हाजिरी जवाफ प्रतियोगितामा सहभागी भै प्रथम, द्वितीय तथा तृतीय जुनसुकै स्थान हासिल गर्न सफल हुने विद्यार्थीहरुलाई थप हौसला प्रदान गर्न ब्यक्तिगत रुपमा सम्मान स्वरूप नगद रु ५ हजार समेत दिने घोषणा गर्नु भयो ।

साथै शिक्षकहरुले समेत विभिन्न किसिमको रोचक प्रस्तुतिहरु सहित कार्यक्रम भब्य रुपमा सम्पन्न भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here