माओवादी केन्द्र धादिङको क्षेत्र न.२ प्रदेश (ख)को बैठक शनिबार बस्ने

धादिङ । नेकपा ( माओवादी केन्द्र) धादिङ संघीय निर्वाचन क्षेत्र न. २ प्रदेश (ख) को प्रदेश सदस्य उम्मेदवार सिफारिसका लागि प्रदेश ख को बैठक भोलि शनिबार बस्दै छ । सो बैठकले प्रत्यक्ष र समानुपातिक तर्फको प्रदेश सदस्य उम्मेदवारहरुको जिल्ला समन्वय समितीमा सिफारिस गरिने नेकपा( माओवादी केन्द्र) सङ्घिय निर्वाचन क्षेत्र २ प्रदेश (ख) का संयोजक मिम्बा तामाङले होराईजन खबरलाई बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here