होराईजन खबर लमजुङ जिल्ला संयोजक सोनिका गुरुङ फेसन अवार्डमा छनोट: भोटिङ गर्न अनुरोध

होराईजन खबरको लमजुङ जिल्ला संयोजक समेत रहनु भएका एबं पुर्ब Mrs Ideal बिजेता भै सक्नु भएकी, सोनिका गुरुङ Himalayan Movie Production House द्वारा हालै संचालन भैरहेको Nepal Fashion Award 2022 को Emerging Fashion Chorieographer को category मा select हुन सफल हुनु भएकोले तपाई सम्पुर्णले भदौ २२ गरे सम्ममा अत्याधिक भोटका साथ सफल हुन सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु ।
भोट गर्ने तरिका तल link मा रहेको छ वा voting को निम्ति समस्या भएमा जानकारी गराउन सक्नु हुन्छ ।
https://www.facebook.com/111575821316296/posts/pfbid0sgHiknpmRFBSPfLraaZ5CvVjkHJjn38CW9h7mZ2JmwzycvAAD1jANGDKzZfBpdmrl/?app=fbl

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here