रुबीभ्याली र गंगाजमुना गाउँपालिकामा निशुल्क स्वास्थ शिविर हुने

धादिङ । रुबीभ्याली र गंगाजमुना गाउँपालिकाहरुमा, पालिका र नागार्जुन सिकाई केन्द्रको सहकार्यमा निशुल्क स्वास्थ शिविर हुने भएको छ ।

रुबीभ्याली गाउँपालिकाको तिप्लिङ स्वास्थ चौकी वडा न. २ तिप्लिङमा यहीँ भाद्र ११ गते र वडा न. ३ को सेर्तुङमा १२ र १३ गते हुने रुबीभ्याली गाउँपालिका अध्यक्षको सचिवालयले जानकारी गराए ।

त्यस्तै गंगाजमुना गाउँपालिका वडा न. ४ स्थित तामाङ खर्क विद्यालय प्राङ्गणमा यहि भाद्र ९ गते हुने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here