तामाङ राष्ट्रिय मुक्ति मोर्चा धादिङको जिल्ला भेला सम्पन्न: अध्यक्षमा सुर्य बहादुर तामाङ

धादिङ । तामाङ राष्ट्रिय मुक्ति मोर्चा धादिङ जिल्ला समन्वय समितिको भेला शनिबार धादिङ बेसिमा सम्पन्न भएको छ ।

भेलाले सूर्य बहादुर तामाङको अध्यक्षतामा ३५ सदस्यीय कार्यसमितिको गठन गरिएको छ ।

नवगठित: कार्यसमितिको नामावली
अध्यक्ष: सूर्य बहादुर तामाङ
उपाध्यक्षमा: टिकाराम तामाङ र कर्ण बहादुर तामाङ सचिव: अमृत तामाङ नीलकण्ठ
सहसचिवमा: चेलिमायाँ तामाङ गजुरी
कोषाध्यक्ष: उर्मिला तामाङ नेत्रावती डवजोङलाई
साथै सदस्यहरुमा रामबहादुर तामाङ नीलकण्ठ, बुद्धिमान तामाङ खनियाबास, हिमालय तामाङ खनियाबास, शंकर तामाङ नीलकण्ठ, निरबहादुर तामाङ नेत्रावती डवजोङ, बच्चु तामाङथार्के, प्रेम तामाङ सिद्धलेक, सरोज तामाङ गल्छी, सुनिल बहादुर तामाङ गंगाजमुना, यम ब. तामाङ गंगाजमुना, सन्चामान तमाङ, विकास तामाङ गजुरी, दावा तामाङ रुबीभ्याली, कुलबहादुर तामाङ रुबीभ्याली, शेल्कर तामाङ रुबीभ्याली, हशिरण तामाङ, रन्नामायाँ तामाङ गजुरी, रन्जीत तामाङ निलकण्ठ, रन्जुला तामाङ नीलकण्ठ, सुनबहादु तामाङ, विमल तामाङ रुबीभ्याली, शिव तामाङ थाक्रे, भक्त तामाङ (कार्ण) गजुरी का रहेकाछन ।

उक्त कार्यक्रममा सूर्य बहादुर तामाङको अध्यक्षतामा भएकोमा मोर्चाको संस्थापक अध्यक्ष कुमार योजनको प्रमुख आतिथ्यता र प्रदेश संयोजक सोम्बोले तामाङ (अक्कल), माओवादी केन्द्र धादिङका सचिव दिपक लामिछाने (सुबोध), खनियाबास गाउँपालिकाका उपाध्यक्ष एवम् माओवादी केन्द्र धादिङका जिल्ला कमिटी सदस्य सेक्केमान तामाङ, अखिल क्रान्तिकारी बागमती प्रदेशका उपाध्यक्ष बिमल तामाङ लगायतका ब्याक्तित्वहरुको आतिथ्यता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here