गंगाजमुना गाउँपालिकाले यो बर्ष पनि पालिका स्तरीय तीज गित प्रतियोगिता गर्ने

धादिङ । गंगाजमुना गाउँपालिकाले यो बर्ष पनि साउन ११ गते पालिका स्तरीय तीज गित प्रतियोगिताको आयोजना गरेको छ ।

गितको बोलमा बाल विवाहको अत्य तथा देश विकासमा नारीको भुमिका विषयमा हुनु पर्ने छ भने उक्त प्रतियोगितामा गंगाजमुना गाउँपालिकाका महिलाहरुले भाग लिन सक्ने गाउँपालिकाले जनाएको छ ।

त्यस्तै प्रतियोगितामा सहभागी भै बिजेता हुने प्रथमलाई १८ हजार, द्वितियलाई १३ हजार, तृतियलाई ८ हजार र सान्तोनालाई ४ हजार नगद पुरस्कारको ब्यवस्था रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here