फोनिज धादिङ द्वारा ‘आदिवासी जनजातिका सवालहरु’ बिषयमा अन्तरक्रियाको आयोजना

धादिङ । फोनिज धादिङले शुक्रबार धादिङबेसिमा २८ औ विश्व आदिवासी दिवस र २३ औ फोनिज स्थापना दिवसको अवसरमा ‘आदिवासी जनजातिका सवाल’ बिषयमा अन्तरक्रिया तथा सम्मान कार्यक्रम गर्ने भएको छ ।

कार्यक्रम शुक्रबार बिहानको एघार बजे देखि धादिङ पत्रकार महासंघको हलमा हुने नेपाल आदिवासी जनजाती पत्रकार महासंघ धादिङका जिल्ला सचिव रेख बहादुर गुरुङले बताउनु भयो ।

कार्यक्रममा आदिवासी जनजाती समुदायका विभिन्न सवालहरुमा अन्तरक्रिया हुने भएकोले सहभागी हुन सम्पुर्ण आदिवासी जनजाती ब्याक्तित्वहरु, पत्रकार तथा सरोकार निकायलाई अनुरोध गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here