धादिङ लगायत आसपासकाे जिल्लाहरूमा भुकम्पकाे धक्का

नुवाकाेटकाे केन्द्रविन्दु भएर भूकम्प धक्का महसुस गरीएको छ । शनिबार बिहान धक्का महशुस गरिएको हो । शनिवार बिहान ५ बजेर २६ मिनेटमा काठमाडौं, धादिङ लगायत आसपासका जिल्लाहरुमा भूकम्पको धक्का महसुस गरिएकाे छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ५.३ रेक्टर स्केलको भूकम्प गएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here