साउन – १३ । धादिङ जिल्ला बार एसोसियनको शुक्रबार सम्पन्न ३४ औँ साधारण सभा र १९ औँ महाधिवेशन बाट अध्यक्षमा विश्वराज अधिकारी चयन हुनुभएको छ । अधिकारीको अध्यक्षतामा ९ सदस्यीय चयन भएका हुन ।
नवगठित कार्यसमितिको नामावली:
अध्यक्ष: विश्वराज अधिकारी
उपाध्यक्ष: टंककुमार श्रेष्ठ
सचिव: रामचन्द्र भट्ट
कोषाध्यक्ष: अधिवक्ता रामकृष्ण अधिकारी
सदस्यहरुमा कृष्णराज अधिकारी, बिनोदमान श्रेष्ठ, खिल गिरि, अम्बिका घिमिरे, गोपी अर्याल रहनु भएको छ ।