लमजुङमा ग्राहकलाई आकर्षित गर्न जहाजको बडीभित्रै रेस्टुरेन्ट

रोचक खबर । लमजुङ सदरमुकामको बेँसीसहर नगरपालिका ३ दनाई गाउँ नजिकै एक स्थानीय बासिन्दाले ग्राहक आकर्षित गर्न जहाजको बडीभित्रै रेस्टुरेन्ट सञ्चालन गर्दै आएका छन् ।

जिल्लामा पछिल्लो समयमा होटल रेस्टुरेन्टमा लगानीकर्ता वृद्धि हुँदै गएपछि अन्य रेस्टुरेन्टभन्दा फरक र आकर्षित देखिएको छ । तस्बिरः जनक श्रेष्ठ(रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here