रुबीभ्याली गाउँपालिका द्वारा २९ जना करारमा स्वास्थ्यकर्मीहरुको माग

धादिङ । रुबीभ्याली गाउँपालिकाले विभिन्न पदका लागि २९ जना अस्थायी करारमा स्वास्थ्यकर्मीहरुको माग गरेको छ । गाउँपालिकाले आज (२०७९/०३/१६) एक सूचना जारी गर्दै माग गरिएको बारे जानकारी गराइएको हो ।

इच्छुक, योग्यता पुगेका ब्यक्तिहरुले यहि असार २९ गते सम्म आवस्यक सम्पुर्ण कागजात सहित गाउँपालिकाको कार्यालय सेर्तुङ वा पालिकाको सम्पर्क कार्यालय धादिङबेसिमा निवेदन पेश गर्न अनुरोध गरिएको छ ।

थप जानकारीको लागि पालिकाले प्रथम पटक प्रकाशन गरेको सूचना मार्फत प्राप्त गर्न सक्नु हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here