खनियाबास १ को मम्बा टोलको एक घरमा आगलागी: धेरै जसो सामानहरु जलेर नष्ट

धादिङ । खनियाबस १ साबिक झार्लाङ २ उङगुलको मम्बा टोलमा आज दिउसो करिब ३ बजे तिर सबिन तामाङको घरमा आगलागी भएको छ। उक्त आगलागी भएको घरको धेरै जसो सामानहरु जलेर नष्ट भएको त्यहाको एक स्थानीयले बताए ।

दिउसो बच्चाहरु खेली रहेको उक्त घरमा एक्कासी आगो बली रहेको देखे पछि सबै गएर त्यहा गएर केही बचेको सामानहरु सबै मिलेर झिकिएको स्थानीयले बताए ।

घटनाबारे बृस्तित विवरण आउन अझै बाकी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here