जानी राखौं, विदेशबाट सुन ल्याउँदा तिर्नु पर्ने करको विवरण

काठमाडौं । विदेशबाट स्वदेश फर्किएर आउने यात्रुहरुले आफ्ना साथमा लिएर आएको ५० ग्रामसम्म सुनका गरगहनाको कुनै पनि कर तिर्नु नपर्ने भएको छ। विदेशबाट ल्याएको ५० ग्रामसम्म सुनका गहनामा कुनै पनि कर नलाग्ने आन्तरिक राजस्व विभागले जनाएको छ ।
५० ग्रामसम्म सुन प्रति १० ग्राम ९ हजार ५०० रुपैयाँ र ५० ग्रामभन्दा बढी थप ५० ग्रामसम्म प्रति १० ग्राम १० हजार ५०० रुपैयाँ कर लाग्ने छ।  यसैगरी, ५० ग्रामभन्दा बढी थप १०० ग्रामसम्मका गहनामा प्रति १० ग्राम १० हजार ५०० रुपैयाँ र १०० ग्रामभन्दा बढी थप १०० ग्रामसम्म गहनामा प्रति १० ग्राम १२ हजार रुपैयाँ कर लाग्ने पनि विभागले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here