अमेरिकाले पनि परिक्षण गर्यो रुस संग मात्रै भएको हाइपरसोनिक मिसाइल

अन्तरास्ट्रिय खबर । अमेरिकी वायुसेनाले सोमबार आफूहरुले एक हाइपरसोनिक हतियार परीक्षण गरेको जानकारी दिएको छ । उक्त हाइपरसोनिक हतियार आवाजको गतिभन्दा पाँच गुणा तीब्र गतिले उडान भर्नसक्छ

समाचार एजेन्सी रोयटर्सका अनुसार यी परीक्षण शनिबार दक्षिणी क्यालिफोर्नियाको तटमा गरिएको हो ।

वायुसेनाले एक बयान जारी गरेर बी–५२ बम्बरमार्फत् एयर–लन्च्ड र्यापिड रेस्पोन्स वेपन छोडिएको हो ।

यद्यपि, यो परीक्षणको विषयमा अन्य थप जानकारी भने अहिलेसम्म दिइएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here