धादिङमा जसपाले खोल्यो खाता, रुबीभ्याली ३ मा फेदोर्जे तामाङ बिजयी

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका वडा न ३ को वडा अध्यक्षमा जसपा बाट फेदोर्जे तामाङ बिजयी भएका छन । यद्यपि बाकी सम्पुर्ण सदस्यहरु भने ३ दलीय गठबन्धन बिजयी भएका छन ।

जम्मा मतदान संख्या १०१३ गणना भएको उक्त वडामा तामाङले ५०३ मत प्राप्त गरि उन्का प्रतिस्पर्धी उम्मेदवार मुख्य गरि गठबन्धनका तर्फ बाट रिकमान तामाङ र राप्रपाका कासमान तामाङलाई पराजित गराएका हुन ।

साथै यो जित संगै रुबीभ्यालीको गठबन्धनलाई धक्का परेको छ । गठबन्धन बाट अध्यक्ष र उपाध्यक्ष उम्मेदवार भएकै वडामा जसपाले जित्दा अन्तिम परिणाम कस्तो आउने हो भन्ने बारेमा ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here