रुबीभ्याली ४ को वडा अध्यक्षमा राप्रपा उम्मेदवार प्रशान्त तामाङ बिजयी

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका वडा न ४ को वडा अध्यक्षमा राप्रपा बाट प्रशान्त तामाङ बिजयी भएका छन ।

जम्मा १०२८ मतगणना भएको उक्त वडामा ५०४ मत प्राप्त गरि बिजयी भएका हुन । उन्का प्रतिस्पर्धी उम्मेदवार मुख्य गरि गठबन्धनका उम्मेदवार बिपिन तामाङले ३५५ मत प्राप्त गरेका थिए ।

साथै तामाङ उक्त वडाका अघिल्लो निर्वाचित वडा अध्यक्ष समेत हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here