निलकन्ठ नगरपालिका ११ ज्यामरुङमा ४ दल चुनाबी मैदानमा

धादिङ । जिल्लाकै सर्वाधिक चर्चामा रहेको निलकन्ठ ११ ज्यामरुङमा ४ दलले मनोनयन दर्ता गरेका छन ।
२०७४ सालको स्थानिय चुनाबमा थोरै मतअन्तरले माओवादी ले बिजय हासिल गरेको यस वडामा माओवादी, काङ्रेस,नेकपा एमाले र नयाँ शक्ति चुनाबी मैदानमा देखिएको थियो, भने नयाँ शक्ति ले न्युन भोट ल्याएको थियोे । अहिले यो पार्टी को उम्मेदवारी नरहेको जानकारी आएको छ।
भने अहिले (माओवादी केन्द्र) बाट चन्द्र ब लंम्साल,नेपाली काङ्रेस बाट राम बहादुर श्रेष्ठ, नेकपा एमाले बाट उमेश बिष्ट, रा:प्र:पा बाट श्याम बिक्रम शाहले उम्मेदवारी गराएको छ भने केही स्वतन्त्र उम्मेदवार समेत रहेको जिल्ला निर्बाचन कार्यलय धादिङले होराईजन खबरलाई जानकारी दिएको छ,।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here